ग्लोबल आइएमई बैंकले थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालन ल्याएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।योसंगै आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८…