काठमाडौं । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्वोधन गर्ने तथा समाजमा कम प्रतिनिधित्व भएका आवाजलाई मुखरित गर्ने नवीनतम सृजनालाई सहयोग गर्ने उद्देश्यसहित नेपालका कलाकर्मी, एक–आपसमा मिलेर कला सिर्जना गर्ने व्यक्ति र संस्थाका गरी १२ वटा कला परियोजनाका लागि अनुदान प्रदान गरेको छ । सृजनात्मक अभ्यासलाई सबल बनाउन र जनसहभागितालाई प्रोत्साहन गर्न तथा लैङ्गिकता, कला र…