काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर…