एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ।व। २०७६÷७७ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी कोभिड–१९को कारण सृर्जित असहज परिस्थितिको बाबजुद वित्तीय संस्थाले चालु आ.व.को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ५८५ -(रू. ७ करोड १६ लाख) ले वृद्धि गरी रू।१९ करोड ४८…