काभ्रेमा बन्यो अनुगमन समिती : सुरक्षा मापदण्ड नअपनाइए उद्योगको सञ्चालन अनुमति रद्द गरिने

  जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागार्इं खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ…