नेपालमा रहेका चिनियाँ नागरिकहरुलाई लिन एयर चाइनाको जहाज आउँदै

नेपालमा लक डाउन जारी रहदा बिभिन्न देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु धमाधम लईजान थालेका छन ।अहिले धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् । यसैबिच नेपालमा रहेका चिनियाँ नागरिकलाई लिन आज (बुधबार) एयर चाइनाको जहाज काठमाडौं आउँदै छ । नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार आज दिउँसो नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर जाने गरी एयर…