कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागिएन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गका विभिन्न सेवाहरू निःशुल्क गरेको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको बैङ्कले जनाएको छ । बैंकले ग्राहकको स्वास्थ्य तथा…