सुनको मुल्य बढ्ने क्रम शुक्रबार पनि पनि रोकिएन : कती पुग्यो तोलामा ?

बजारमा लागातार बढीरहेको सुनको मुल्य बढ्ने क्रम आज पनि रोकिएन । आज (शुक्रबार) एकै दिन हिजो ( बिहिबार्)को भन्दा तोलामा १८ सयले बढेर ८२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । छापावाल सुन हिजो बिहीबार तोलाको ८० हजार ७ सयमा कारोबार भएको थियो । तेस्तै आज तेजाबी सुनको भाउ तोलाको…