सुनको भाउ घट्यो,कती छ आजको मुल्य ?

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य घटेको छ । बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बिहीबारको…