यी हुन् विदेशमा चम्किएका नेपाली ब्रान्ड १६ भदौ, काठमाडौं–नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । हिमालयन जाभा विदेशमै आउटलेट खोल्न व्यस्त छ । यसै वर्ष…