घोराही सिमेन्टको आइपीओ बाँडफाँट, लगानीकर्ताले ८० कित्तासम्म पाए सेयर

काठमाडौ,  ३१ असार .घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको छ । यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४…