काठमाडौ, २२ असार । अपी पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हकप्रद सेयर निश्कासन प्रयोजनका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निश्कासनका लागि बुक क्लोजको मिति तोकेसँगै मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य १९२ रुपैयाँ १४ पैसा कायम भएको छ। समायोजनअघि अपी…