काठमाडौं, २८ असार । आउँदाे शुक्रबार अर्थात् २९ असारमा रिलिज हुने नेपाली चलचित्र 'बगान'को काठमाडौँमा प्रिमियर भएको छ । बुधवार साँझ भएको प्रिमियरमा कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिति थियो । चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल,…