काठमाडौं, ३१ असार । गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले सुखद सुरुआत गरेको छ । प्रदर्शनको दोस्रो दिन शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिए । विशेषत एकल आमा र महिला आफ्ना सन्तानका साथमा हलमा देखिए । उनीहरूले फिल्मसँग जोडिएका निर्माता तथा गीतकार सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र…