काठमाडौं । महा गफाडी नामक रियालिटी शो सुरु हुने भएको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, ढाका टोली प्रोड्क्सनले टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी सो) ‘महागफाडी’ घोषणा गरेको हो । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए । उनले भने,…