गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश र दिवान्सी

काठमाडौँ, १९ असार । गायिका जया छन्त्याल पुन र गायक नविन रानाको स्वरमा रहेको  'मुटु खाने भो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बाग्लुङको धम्जामा जन्मे हुर्केकी गायिका जया छन्त्याल पुनको प्रस्तुतीमा तयार सार्वजनिक गीतमा प्रलाद शुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ ।  एचबिएन  किस्मतको एरेन्ज तथा मिक्सिङ  र मास्टरिङ…