‘मिसेस नेपाल ग्ल्याम २०२२’ अडिसन सुरु

काठमाडौँ । लामो समयदेखि बिभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिगतका बर्ष झै यो बर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगिता…