टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता “कार्टनिभल”का विजेतालाई पीएस–५ पुरस्कार

काठमाडौं ।टियागो ईभी ‘कार्टनिभल’ अन्तर–विद्यालय चित्रकला कार्यक्रमअन्तर्गत प्रदर्शनी तथा पुरस्कार वितरण समारोह हालै सम्पन्न भएको छ। सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि…