एकै स्टेजमा ४ विजेता छानिएका छन् । धुलिखेल स्थित आगन्तुक रिसोटमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्स अफ द इयर इन्टरनेशनल’को तेस्रो संस्करणमा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता घोषणा गरिएको हो । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ जुनियर केटा तर्फ राजय बादे विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप आशुतोष सापकोटा चुनिँदा…