‘आइसी डिजाइनर रनवे’ को र्याम्पमा एकसाथ मोडल र अभिनेत्री

बौद्धस्थित हायत रिजेन्सी होटल शुक्रबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे १०’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए । पुसको चिसो मौसमलाई चुनौती दिदै झिलिमिलि सजावट सहित आयोजना भएको ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका…