प्रवासमा रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको 'दिलको हरन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको यस गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ। उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। नायक पल शाह र नायिका स्वस्तिमा…