प्रिमियरमा प्रशंसा पाएको चलचित्र ‘मालती मंगले’ आजबाट देशव्यापी प्रदर्शनमा

काठमाडौं - निकै उत्कृष्ट समीक्षा र दर्शकको व्यग्र प्रतीक्षाका बीच नेपाली चलचित्र ‘मालती मंगले’ आज (शुक्रवार) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। वितरक रोहित कट्टेलका अनुसार यस चलचित्रले नेपालभर १५० भन्दा बढी शो प्राप्त गर्दै बक्स अफिसमा आफ्नो सानदार व्यावसायिक यात्रा तय गरेको छ। रिलिजको पूर्व सन्ध्यामा आयोजना गरिएको ग्रान्ड प्रिमियरमा विशिष्ट व्यक्तित्वहरूबाट प्राप्त उच्च…