फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । यही भाद्र ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर आज सार्वजनिक गरिएको हो । मनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित सो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटीको प्रमुख भूमिका छ। क्युएफएक्स सिभिल मल एक समारोहका बीच चलचित्रको ट्रेलर सार्वजनिक…