रक्षामन्त्रीद्धारा ‘शैव दर्शन, संस्कृति र दशनामी संन्यासी’ पुस्तक सार्वजनिक

काठमाडौंँ । ‘शैव दर्शन, संस्कृति र दशनामी संन्यासी’ नामक पुस्तक सार्वजनिक भएको छ । माननिय रक्षामन्त्री मानवीर राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा.डा.मधुसूदन गिरीले हालै राजधानीमा आयोजित एक समारोह बिच पुस्तक बिमोचन गरे । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित पुस्तकमा शैव दर्शन, संस्कृति र दशनामी संन्यासीका बिभिन्न जानकारी समेटिएको छ । पुस्तकलाई हिमाल गिरीले लेखेका हुन्…