सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसँगै सकियो ‘आइइसी डिजाइनर रनवे’

काठमाडौँ । करिब एकदर्जन चर्चित सेलिब्रेटी र ३१ जना ब्यवसायी मोडल एउटै र्याम्पमा प्रस्तुत भएका छन् । शुक्रबार र शनिबार दारबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य सजावट सहित आयोजित फेसन शो जोय ‘आइइसी डिजाइनर रनवे’को र्याम्पमा सेलिब्रेटी र मोडलले एकसाथ फेसनका नविनत डिजाइनहरु प्रदर्शन गरेका हुन् । दर्शकले भरिभराउ शोमा आइसी कलेजका २०२२…