प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा दिव्या रायमाझी

काठमाडौं । प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा अनुमोदन गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईले उनलाई एम्बेसडरको घोषणा गरेका हुन् । कार्यक्रममा अभिनेत्री रायमाझीले उक्त कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा एकदमै खुसी लागेको भन्दै आगामी दिनहरुमा यस कन्सल्टेन्सीको माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाईड गर्ने प्रतिबद्धता…