काठमाडौं ।नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागि भएका प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतहरुमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा…