बिपिनको शब्द र डेकेन्द्रको संगीतमा ‘सुन्दर तिम्रो’  सार्वजनिक ( भिडियो )

काठमाडौं – युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डेकेन्द्र प्रडक्शनू युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको छ। एबिस फिल्म्सको उत्कृष्ट छायाँकन रहेको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो। भिडियो म्याग्दीको बेनी बजार वरपर छायाँकन गरिएको…