मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेता भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो। उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले…