भद्रकालीमा चलचित्र ‘माइली’को शुभमूहुर्त

काठमाडौं । चलचित्र ‘माइली’को शुभमूहुर्त गरिएको छ । सोमबार बिहान भद्रकाली मन्दिरमा चलचित्र माइलीको शुभमूहुर्त गरिएको हो । चलचित्र माइलीको कथामा महिलाहरुलाई प्राथमिकता दिइएको कलाकार प्रियंका कार्कीले बताइन् । उनले चलचित्रले देशको अहिलेको अवस्था जे छ त्यसलाई चत्रचित्रमा देखाइने बताइन् । उनले गाँउघरतिर महिलाहरुले भोग्नु परेका दुःखका आधारमा चलचित्र बन्न लागेको उल्लेख गरिन् । उनले…