सामाखुसीको सिटी स्क्वायर मलमा क्यूएफएक्सको नयाँ हल

काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गरेका हुन् । तीनवटा पर्दा रहेको सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ सिनेमा हेर्न…