विजय र रश्मिका : अहिले लिभिङमा, विवाह अनिश्चित

मुम्बई । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो । उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया…