पोखरा । लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक चोलेन्द्र पौडेल र गायीका सरस्वती लामिछानेले “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक गरेका छन् । दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसंगीतमा निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका सांगीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिदै…