‘सङ्गीतको सिमा हुदैन्’ : वरिष्ठ संस्कृतिविद् तुलसी दिवस

काठमाडौं । वरिष्ठ संस्कृतिविद् कवि तुलसी दिवसले संगीतको कुने भौगोलिक सिमा नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कन्हैया—अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८० वितरण कार्यक्रमलाई सम्बोधन गर्दै, उनले सङ्गीतमा भाषाको सिमा र भूगोल भएतापनि सङ्गीतको सिमा नहुँने भन्दै नेपालमा सिर्जना भएपनि सिमाभित्र बन्दी भएर कुनै नेपाली सङ्गीत नबस्ने बताए । उनले भने, ‘संसार नै भरी…