स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । उनले किशोरकिशोरीका लागि कोरोना विरुद्धको मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका बताएका छन् । श्रेष्ठले लेखेका छन्, ‘सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका…