स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानवीन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानवीन समिति गठन…