पछिल्लो २४ घण्टामा देशमा थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ६७५ जनामा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि ब हएको हो । यससगै हालसम्म संक्रमितको कुला संख्यामा ६ लाख ६५ हजार ५४८ पुगेको छ तेस्तै गत २४ घण्टाकै अवधिमा २५ जनाले ज्यान गुमाएका छन भने १८८५ जना संक्रमणमुक्त…