गलत ढंगले अनुहार सफा गर्दा छालासम्बन्धी विभिन्न समस्याको सिकार हुनुपर्ने हुन्छ । अनुहार सफा गर्दा हुने स–साना गल्तीले पनि अनुहारमा ठूलो हानि पुर्याउन सक्छ । त्यसका लागि यसो गर्नुस् : अनुहार सफा गर्न बढी तातो र चिसो पानी प्रयोग गर्नु हुँदैन । अत्यधिक तातो पानीले स्किनमा भएको रगत सेल्सलाई असर गर्छ । त्यस्तै, चिसो पानीका…