शुक्रबार थप २२३९ जनामा संक्रमण पुष्टी , २० जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशमा २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ ।५ प्रतिशत…