बिहीबार २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि , २४ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशमा १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा…