पछिल्लो २४ घण्टामा देशमा थप १०९६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका गरी काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन । तेस्तै अहिले ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । पछिल्लो २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् ।…