कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सरकारले समयमै तयारी नगर्दा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रीया दिदै नेता पौडेलाले सरकारले अझै लापरवाही गर्ने हो भने अर्को दुर्दशा भोग्नुकाे विकल्प छैन भनेका छन । उनले छापामार शैलीमा बन्द समाधान होईन भनेर पटक पटक भन्दा सरकारले तयारी नगरेको आरोप…