वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना स'ङ्क्रमितको उपचारका क्रम्मा निधन भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा निधन भएको हो । श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे निधन…