नेपालमा ५३५ जनामा थप कोरोनाको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता अनुसार आज थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला रहेका छन् । यससगै कुल संक्रमित संख्या ९५६१ पुगेको छ