भारतमा कोभिड–१९ समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ : स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१आँै वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिनुभयो । उहाँले बन्दाबन्दी ९लकडाउन० खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९…