पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ७ सय ५२ घर फर्केका छन् । तेस्तै पछिल्लोपटक काठमाडौं उपत्यकामा २३…