नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ सय २९ जना संक्रमित थपिएका छन् । आज कुल संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले आज थपिएका संक्रमितमध्ये पुरुष ५ सय १९ र महिला एक सय १० छन् । यसरी कुल संक्रमितमध्ये एक हजार ९४…