शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये ८८ जना महिला हुन् भने ३ सय ३८ जना पुरुष हुन्। हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् मन्त्रालयका…