मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सुझाव दिएको छ । विश्व स्वास्थ्य समितिका अध्यक्ष डा।सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मंकिपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केस भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्यान्ड्स, अस्ट्रिया,…