बढ्दै कोरोना संक्रमित, २४ घण्टामा ११६७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशमा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो  । गत २४ घण्टाकै अवधिमा २२४ जना निको भएका छन ।यही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय…